काठमाडौँ । लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचनामार्फत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०१/०८२-८३ (महिला), प्रशासन/सामान्य प्रशासन सेवा/समूह, ९ तह, उप निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, आयोगले सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०३-०४/०८२-८३ (मधेशी र दलित), प्रशासन सेवा, वित्त समूह, लगानी उपसमूह, ७ तह, सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
हेर्नुहोस् सूचना :







