१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषामा सोमबार बिहानदेखि निषेधाज्ञा हटाइने

अ+ अ-

काठमाडौँ । धनुषा जिल्लामा लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

यसअघि शनिबार बिहान १० बजेदेखि जिल्लामा निषेधाज्ञा लागू गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनरत पक्षले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। साथै, जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको र जनजीवन क्रमशः सामान्य बन्दै गएको मूल्यांकन गरिएको छ।

प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जनाएको छ।

प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग सहयोग र संयम अपनाउन आग्रह गरेको छ।

0 Comments