२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झलनाथ खनाल र उपेन्द्र यादवबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

खनालको काठमाडौँस्थित डल्लु निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियतासँग जोडिएका विषय तथा मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको जनाइएको छ।

भेटका क्रममा वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताका सम्भावनाबारे पनि विचार आदान-प्रदान भएको बताइएको छ।

दुई नेताबीचको भेटलाई पछिल्लो राजनीतिक परिवेशमा विभिन्न राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्यको प्रयासका रूपमा हेरिएको छ।

यद्यपि भेटमा भएका अन्य विषयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

0 Comments