२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौँ आइपुग्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने कार्यतालिका परिवर्तन भएको छ।

साउन २६ गते राति काठमाडौँ फर्किने तय भए पनि उनी आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौँ आइपुग्ने भएका हुन् ।

साउन २६ गते राति पौने १० बजे काठमाडौँ अवतरण हुने तालिका भए पनि रातिको समयमा विमानस्थलमा स्वागत गर्न कठिन हुने भएकाले समर्थकको आग्रहमा उडानको समय परिवर्तन गरिएको बताइएको छ ।

देउवा बिहीबार थाई एयरवेजको विमानमार्फत काठमाडौँ आउने जनाइएको छ। गत भदौमा भएको जेन जेड आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर एयरलाइन्सबाट सिंगापुर गएका थिए।

थप उपचारका लागि उनी २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए। यसअघि साउन ५ गते बीपी स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमा देउवाले स्वास्थ्य उपचारपछि आफू चाँडै स्वदेश फर्किने बताएका थिए।

0 Comments