२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा क्षति भएका सरकारी स्रेस्ताबारे लेखा समितिले छलफल गर्ने

अ+ अ-

काठमाडौँ। सार्वजनिक लेखा समितिले गत वर्ष भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा जलेका सरकारी स्रेस्ताको अवस्थाबारे अध्ययन तथा छलफल गर्ने भएको छ।

समितिले उक्त विषयमा छलफलका लागि आगामी मंगलबार बिहान ११ बजे बैठक बोलाएको छ। सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बैठकमा आन्दोलनका क्रममा क्षति पुगेका स्रेस्ता तथा त्यसबाट लेखापरीक्षणमा परेको प्रभावबारे विषय केन्द्रित गरिने जनाइएको छ।

बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव तथा महालेखा परीक्षकलाई आमन्त्रण गरिएको छ। आन्दोलनका क्रममा सरकारी कागजात तथा स्रेस्ता जलेका कारण कतिपय अभिलेखको लेखापरीक्षण हुन नसकेको विषयलाई समितिले छलफलको आधार बनाएको हो।

देशभर आन्दोलनका क्रममा क्षति भएका स्रेस्ताको अवस्था, अभिलेख संरक्षण तथा लेखापरीक्षणमा उत्पन्न भएको व्यावहारिक समस्याबारे सम्बन्धित पदाधिकारीसँग जानकारी लिने समितिको तयारी छ।

0 Comments