२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीमा विविध कार्यक्रमसहित ३२ औँ विश्व आदिवासी दिवस मनाइयो (तस्बिरहरू)

अ+ अ-

काठमाडौँ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौँको खुलामञ्चमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आ–आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका छन् ।

सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक भेषभुषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन् ।\

आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । खुलामञ्चमा आयोजित उक्त समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ ।

0 Comments