२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राइडरका माग सम्बोधन गर्न वार्ताको तयारी, सडक आन्दोलन तत्कालका लागि स्थगित

अ+ अ-

काठमाडौँ । राइडरहरूले उठाउँदै आएका विभिन्न मागको समाधानका लागि सरोकारवाला पक्षबीच औपचारिक वार्ता अघि बढाउने तयारी भएको छ । वार्ताबाट समस्या समाधानको पहल हुने भएपछि राइडरहरूले जारी सडक आन्दोलन तत्कालका लागि स्थगित गर्ने भएका छन् ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा मंगलबार भएको छलफलमा राइडरका माग र त्यसको सम्बोधनका विषयमा सरोकारवाला पक्षबीच छलफल भएको हो ।

स्वतन्त्र चालक फाउन्डेसन नेपालमार्फत प्राप्त माग पत्रमा समेटिएका विषयलाई सम्बोधन गर्न आन्तरिक छलफलसमेत गरिएको जनाइएको छ । राइडरहरूले उठाएका मागको न्यायोचित र दीर्घकालीन समाधान खोज्न वार्तालाई प्राथमिकता दिने तयारी गरिएको हो ।

समस्या समाधानका लागि पूर्वाधार विकास मन्त्रालय, स्वतन्त्र चालक फाउन्डेसन नेपाल, आईओई पुल्चोक तथा राइड सेयरिङ कम्पनीलगायत सम्बन्धित पक्षसँग समन्वय गरी वार्ता अघि बढाइने जनाइएको छ ।

वार्ता र आपसी संवादबाट निकास खोज्ने प्रक्रिया अघि बढ्ने भएपछि हाल सडकमा जारी आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरिएको छ ।

निर्देशक रिता पोखरेलले वार्ताको प्रक्रियाबाट समस्या समाधानको प्रयास भइरहेकाले तत्कालका लागि आन्दोलन स्थगित गरी धैर्य र संयम कायम गर्न राइडरहरूलाई अपिल गरेकी छन् ।

0 Comments