‘कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको छ’ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् । मन्त्री लम्सालले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै...