२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्य संयन्त्रको मनोबल कमजोर पारेर सरकारले के हासिल गर्न खोज्दैछ ? : मोहनकुमार श्रेष्ठ

अ+ अ-

काठमाडौँ । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनुले स्वतन्त्र प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिबिम्बित गरेको टिप्पणी गरेका छन्।

‘पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको छ। समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठ पक्राउ पर्नु स्वतन्त्र प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिबिम्बित भएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भने, ‘समाचारको विषयमा उजुरी र छानबिन गर्न प्रेस काउन्सिल जस्ता निकायहरू छन्, सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त हुँदैन।’

स्वतन्त्र प्रेसलाई निर्बाध काम गर्न, नियमन गर्नुपर्ने ठाउँबाट नियमन र पत्रकार श्रेष्ठलाई रिहा गर्न उनले माग गरे। ‘स्वतन्त्र प्रेसलाई निर्बाध काम गर्न देऊ, नियमन गर्नुपर्ने ठाउँबाट नियमन गर, पत्रकार श्रेष्ठलाई रिहा गर।’

0 Comments