२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानमारको यांगुनमा ९० जनाभन्दा बढीमा हैजा पुष्टि, एक जनाको मृत्यु

अ+ अ-

म्यानमार । म्यानमारको यांगुन क्षेत्रमा ९० जनाभन्दा बढी व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको छ ।

 म्यानमारको स्वास्थ्य मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार यस संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार हाल यांगुनका विभिन्न अस्पतालमा झाडापखालाका लक्षण भएका १७१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हैजाका अधिकांश बिरामीहरू लनमाड, लाथा, पाबेदान र क्याउक्टाडा क्षेत्रमा भेटिएका हुन् । 

संक्रमण नियन्त्रणका लागि स्थानीय अधिकारीहरूले उच्च जोखिम रहेका क्षेत्रहरूमा पानी र खाद्य पदार्थको नमुना संकलन गरी परीक्षण सुरु गरेका छन् । साथै, संक्रमण फैलिन नदिन सडक किनारका खाद्य पसलहरूलाई अस्थायी रूपमा बन्द गर्न निर्देशन दिइएको छ । 

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आह्वान गर्दै पानी उमालेर मात्र पिउन, साबुन पानीले राम्ररी हात धुन र अस्वच्छ एवं खुला स्थानमा राखिएका खानेकुरा सेवन नगर्न आग्रह गरेको छ । 

0 Comments