३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलथलमा जंगली हात्तीको आतंक बढ्यो

अ+ अ-

झापा । झापाको हल्दिबारी–३ जलथल क्षेत्रमा जंगली हात्तीको आतंक पुनः बढेको छ । गए राति करिब ११:३० बजे तीन वटा हात्ती बस्ती प्रवेश गरी स्थानीयका घर, बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्‍याएका छन् ।

हात्ती रातभर गाउँ आसपास घुमेपछि स्थानीयवासी त्रासमा जाग्राम बस्न बाध्य छन् । स्थानीयका अनुसार उक्त हात्ती आज पनि फर्किएको छैन । हात्तीले किशोर बानियाँ, आकाश आचार्य, अर्जुन खड्कालगायतका घर तथा बालीनालीमा क्षति पुर्‍याएको छ । दिनमा भन्दा रातमा हात्ती बढी सक्रिय हुने भन्दै स्थानीय अर्जुन खड्काले आफूहरू त्रासमा रातभर जाग्राम बस्नुपरेको बताए । 

उनले भने, “हात्ती आउने बित्तिकै घरभित्रका महिला, बालबालिका र वृद्ध वृद्धा सबै डराउनुपर्ने अवस्था छ । हरेक वर्ष यही समस्या दोहोरिन्छ, अब तत्काल धपाउनेभन्दा दीर्घकालीन समाधान खोजिनुपर्छ ।”

जलथल क्षेत्रमा वर्षौँदेखि मानव–हात्ती द्वन्द्व रहँदै आएको छ । स्थानीयले हात्तीको आवागमन नियन्त्रण तथा बस्ती सुरक्षाका लागि सम्बन्धित निकायलाई प्रभावकारी र स्थायी योजना बनाउन माग गरेका छन् ।

0 Comments