१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी प्रभावितका लागि अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री नेपाल आइपुग्यो

अ+ अ-

काठमाडौँ । रसुवामा बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाबाट पठाइएको आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ।

अमेरिकी संस्था सामारिटान्स पर्सले उपलब्ध गराएको ४० टनभन्दा बढी सामग्री काठमाडौँ ल्याइएको हो।

प्राप्त राहत सामग्री स्थानीय तहमा बाढी प्रभावित क्षेत्रमा कार्यरत साझेदार संस्थामार्फत करिब २ हजार ६ सय परिवारसम्म पुर्‍याउने व्यवस्था गरिएको जनाइएको छ। सामग्रीमा खानेपानी शुद्धीकरणका लागि पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइसम्बन्धी किट तथा सौर्य बत्ती रहेका छन्।

नेपालमा विपद्बाट प्रभावित समुदायको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सहायता सामग्री उपलब्ध गराइएको हो। अमेरिकी दूतावासले नेपालको आवश्यकताअनुसार जीवन रक्षक सहायता परिचालनका लागि नेपाल सरकार तथा सम्बन्धित साझेदार संस्थासँग समन्वय जारी रहेको जनाएको छ।

0 Comments