१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इस्तानबुल नजिकै दुई जहाज ठोक्किँदा १० जना बेपत्ता

अ+ अ-

टर्की । टर्कीको इस्तानबुल नजिकै मर्मारा सागरमा बुधवार बिहान दुईवटा व्यावसायिक जहाज आपसमा ठोक्किँदा चालक दलका १० सदस्य बेपत्ता भएका छन् ।

 स्थानीय अधिकारीहरूकाअनुसार टर्कीको झण्डावाहक एक मालवाहक जहाज र एक ट्यांकर आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । इस्तानबुल गभर्नरको कार्यालयले दिएको जानकारी अनुसार, स्थानीय समयअनुसार बुधवार बिहान करिव ३ बजे उक्त दुर्घटना भएको थियो । 

दुर्घटनामा संलग्न तुग्बर्क इमामोग्लु नामक मालवाहक जहाज ८०० देखि ९०० मिटर गहिरो पानीमा डुबेको अनुमान गरिएको छ । ४,१९९ टन क्वाइल्ड स्टिल बोकेको उक्त जहाज दक्षिण बन्दरगाह इस्कान्देरुनबाट टर्कीको ब्ल्याक सी तर्फ जाँदै थियो । दुर्घटनापछि उक्त जहाजसँग कुनैपनि सम्पर्क स्थापित हुन नसकेको र चालक दलका सदस्यहरू पनि सम्पर्कविहीन रहेको अधिकारीहरूले बताएका छन् । 

दुर्घटनामा संलग्न अर्को जहाज अल्सु नामक ट्यांकर हो, जुन कोकाएलीबाट इजमिर प्रान्तको अलियागा जिल्लातर्फ जाँदै थियो । ठक्कर खाएको समयमा उक्त ट्यांकर खाली रहेको र यसमा कुनै देखिने गरी क्षति नपुगेको पाइएको छ । 

बेपत्ताहरूको खोजी तथा उद्धार कार्यका लागि १४ वटा समुन्द्री खोज तथा उद्धार इकाइ र दुईवटा हेलिकप्टर परिचालन गरिएको छ । हाल उक्त क्षेत्रमा तीव्र रूपमा खोजी कार्य जारी रहेको गभर्नरको कार्यालयले जनाएको छ ।

0 Comments