२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्यास अभावविरुद्ध अखिल क्रान्तिकारीको सडक प्रदर्शन, सडकमा दाउरा बालेर पकाए खाना

अ+ अ-

काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल (क्रान्तिकारी) ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ।

विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा दाउरा बालेर खाना पकाउँदै ग्यास आपूर्तिमा देखिएको समस्याप्रति विरोध जनाएका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यास अभावका कारण सर्वसाधारणले भोग्नुपरेको कठिनाइ तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न माग गर्दै उनीहरूले सांकेतिक रूपमा सडकमा नै खाना पकाएर विरोध प्रदर्शन गरेका हुन्।

0 Comments