२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पले भने : ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन’

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही अघि बढाउने आफ्नो निर्णयप्रति कुनै पछुतो नरहेको बताएका छन्।

एक अन्तरवार्तामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा युद्धको निर्णयले पार्न सक्ने प्रभावबारे सोधिएपछि ट्रम्पले आफूले लिएको निर्णयप्रति पुनर्विचार गर्नुपर्ने अवस्था नरहेको धारणा व्यक्त गरेका हुन्।

बिहीबार प्रसारित ‘द इन्ग्राहम एंगल’ कार्यक्रममा उनले आफूलाई निर्णयप्रति पछुतो नरहेको स्पष्ट पार्दै आवश्यक परे पुनः त्यही कदम चाल्ने बताए।

ट्रम्पले युद्धका कारण आफ्ना केही समर्थक असन्तुष्ट र निराश रहेको भन्ने दाबीसमेत अस्वीकार गरेका छन्। निर्वाचनमा सम्भावित राजनीतिक असरभन्दा आफूले लिएको निर्णयलाई उचित ठान्नु महत्वपूर्ण रहेको उनको भनाइ छ।

इरानसँगको द्वन्द्वका विषयमा ट्रम्पले यसअघि पनि आफ्नो प्रशासनको सैन्य कदमको बचाउ गर्दै आएका छन्। पछिल्लो अभिव्यक्तिले आगामी निर्वाचनको राजनीतिक प्रभावको चर्चा भइरहेका बेला पनि उनी आफ्नो निर्णयबाट पछि हट्ने पक्षमा नरहेको संकेत गरेको छ।

0 Comments