२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात, विपद् प्राधिकरणलाई एक अर्ब निकासा

भोटेकोशी बाढीपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोगसहित प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी मौज्दात छ। राहत तथा उद्धारका लागि एक अर्ब निकासा भइसकेको छ।

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि स्वदेश तथा विदेशबाट संकलित सहयोगसहित प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन गरी कोषमा दाखिला गरिएको हो।

प्रधानमन्त्री राहत कोषको नेपाली रुपैयाँतर्फ नौवटा वाणिज्य बैंकका खातामा नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ।

कोषको विदेशी मुद्रातर्फ दुईवटा वाणिज्य बैंकका खातामा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ।

नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमको एकीकृत मूल्यका आधारमा कोषको कुल मौज्दात १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ पुगेको हो।

विपद् प्राधिकरणलाई एक अर्ब निकासा
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्य सञ्चालन गर्न कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा गरिसकेको छ।

निकासा गरिएको रकम बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत व्यवस्थापन तथा तत्कालीन विपद् प्रतिकार्यमा परिचालन गरिनेछ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका लागि सार्वजनिक रूपमा सहयोग आह्वान गरेको थियो।

सरकारको आह्वानपछि स्वदेश तथा विदेशमा रहेका व्यक्ति, सङ्घसंस्था र सहयोगी निकायबाट रकम प्राप्त भई प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो।

0 Comments