नारायणी र भोटेकोशी नदीबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
काठमाडौँ । सशस्त्र प्रहरीले नारायणी र भोटेकोशी नदीबाट दुई जनालाई उद्धार गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेललाई आज बिहान सशस्त्र प्रहरीले नारायणी...