काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ३६औँ वार्षिक प्रतिवेदन पेस गरेको छ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बिहीबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ मा भएको व्यवस्थाबमोजिम प्रतिवेदन पेस गरिएको आयोगले जनाएको छ। प्रतिवेदनमा आर्थिक वर्ष २०८२-८३ मा आयोगले सम्पादन गरेका मुख्य कामकारबाही तथा गतिविधि समेटिएका छन्।
यस्तो छ प्रतिवेदन :






