काठमाडौँ । मधेश प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयअन्तर्गत कार्यरत वन सेवाका अधिकृत नवौँ र दशौँ तहका ६ कर्मचारीको सरुवा गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको असोज ६ गते (मंगलबार)को निर्णय अनुसार डिभिजन वन अधिकृत तथा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृतहरूको सरुवा गरिएको हो।
हेर्नुहोस् को कहाँ ?







