१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभाद्वारा पूर्वसांसद घनेन्द्र बस्नेतप्रति शोक प्रस्ताव पारित

अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले पूर्वप्रतिनिधि सभा सदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

लोकतान्त्रिक आन्दोलनका अगुवा बस्नेतको ७४ वर्षको उमेरमा असोज १४ गते असामयिक निधन भएको थियो ।

प्रतिनिधि सभाको बैठकमा प्रस्तुत शोक प्रस्तावमा बस्नेतले प्रजातन्त्र र लोकतन्त्रको स्थापनाका लागि निर्वाह गरेको अग्रणी भूमिकाको उच्च कदर गरिएको छ ।

नेकपा (एमाले) को तर्फबाट राजनीतिमा सक्रिय बस्नेतले संसदीय अभ्यासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । स्वर्गीय बस्नेत विक्रम संवत् २०४८ सालको आम निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नम्बर २ र २०५६ सालको निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

शोक प्रस्ताव पारित भएपश्चात् सदनले स्वर्गीय बस्नेतको सम्मानमा एक मिनेट मौन धारण गरेको छ । बैठकले दिवंगत बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

0 Comments