१९ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले बगाएको पुलको विकल्पमा सेनाले बनायो अस्थायी पुल, माथिल्लो मनाङतर्फ आवागमन खुल्यो

अ अ+ अ-

काठमाडौँ । मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने सडकमा बाढीले पुल बगाएपछि अवरुद्ध आवागमन अस्थायी पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

चामेबाट माथिल्लो मनाङ जाने मार्गअन्तर्गत ठाडो खोलामा रहेको पुल बाढीले बगाएपछि नेपाली सेनाको नयाँ भैरवी दल गुल्मले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा अस्थायी पुल निर्माण गरेको हो।

अस्थायी पुल निर्माण सम्पन्न भएसँगै उक्त मार्गमा आवागमन पुनः सुचारु भएको नेपाली सेनाले जनाएको छ।

बाढीले पुल बगाउँदा चामेबाट माथिल्लो मनाङतर्फ हुने आवतजावत प्रभावित भएको थियो। त्यसपछि तत्काल आवागमन सञ्चालन गर्ने उद्देश्यले सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा अस्थायी संरचना तयार गरिएको हो।

विपद्का कारण क्षतिग्रस्त पुलको स्थायी पुनर्निर्माण नहुँदासम्म अस्थायी पुलले स्थानीयको आवतजावत सहज बनाउने भएको छ।

0 Comments