२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्णेश्वरबाट ५ लाख ५२ हजार नगदसहित ७ जना पक्राउ

अ अ+ अ-

काठमाडौँ। काठमाडौँको गोकर्णेश्वरमा कौडा खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार रुपैयाँभन्दा बढी नगदसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोकर्णेश्वर नगरपालिका-१, ओख्रेनीस्थित एक घरको दोस्रो तलामा हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

गत असोज २६ गते राति करिब १२:३० बजे प्रहरी टोलीले उक्त स्थानमा पुगेर चेकजाँच गर्दा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नगद र कौडासहित रंगेहात फेला पारेको थियो। प्रहरीले जुवा तासको खालबाट नगद रु. ५ लाख ५२ हजार ३ सय रुपैयाँ र ६३ वटा कौडा बरामद गरेको छ।

पक्राउ परेका सबै जनामाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ।

0 Comments