२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३६ इन्जिनियरको सरुवा, पदस्थापन र जिम्मेवारी हेरफेर (सूचीसहित)

अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाअन्तर्गतका ३६ जना इन्जिनियरको सरुवा, पदस्थापन तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ।

मन्त्रालयको असोज २७ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा, पदस्थापन तथा कामकाजको जिम्मेवारी तोकिएको हो।
निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभाग, विभिन्न पूर्वाधार विकास डिभिजन, पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक सुधार आयोजनामा कार्यरत इन्जिनियरहरूको जिम्मेवारी फेरिएको छ।

मन्त्रालयले केही सिनियर डिभिजनल इन्जिनियरलाई विभिन्न पूर्वाधार विकास डिभिजनको प्रमुखका रूपमा खटाएको छ भने केही इन्जिनियरलाई निमित्त डिभिजन प्रमुखको जिम्मेवारी दिएको छ।

त्यस्तै, केही कर्मचारीलाई स्थानीय पूर्वाधार विकास विभाग तथा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालयमा सरुवा गरिएको छ।

हेर्नुहोस्, सरुवा, पदस्थापन तथा कामकाजमा खटाइएका ३६ कर्मचारीको पूर्ण सूची :

0 Comments