२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याक्स टाइगरको दसैँ अफरमा तीन जनाले जिते मोटरसाइकल र स्कुटर

अ अ+ अ-

काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सले सञ्चालन गरेको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्।

कम्पनीका अनुसार बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन्।

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान खरिद गरेका उनीहरूले क्यान खोल्ने क्रममा पुरस्कार जितेका हुन्। मोटरसाइकल विजेता रिमालले क्यान खोल्दा मोटरसाइकल जितिने अपेक्षा नगरेको भन्दै पुरस्कार प्राप्त भएपछि खुसी व्यक्त गरेका छन्।

कम्पनीले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममार्फत ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो।

अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार अभियान अझै जारी रहेकाले अन्य उपभोक्ताले पनि पुरस्कार जित्ने अवसर पाउनेछन्।

0 Comments