म्याक्स टाइगरको दसैँ अफरमा थप दुई जनाले जिते स्कुटर र मोटरसाइकल
काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन्। पछिल्लो नतिजाअनुसार बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र...