१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संसदीय दलको बैठक सोमबार, सरकारका गतिविधिबारे छलफल हुने

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र सरकारका पछिल्ला गतिविधिबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।

बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

काँग्रेस सभापति गगनकुमार थापाले आइतबार सरकारको कार्यशैली, प्रहरी प्रशासनको भूमिका र सत्तारूढ दलको जवाफदेहितामाथि प्रश्न उठाउँदै पार्टीको धारणा सार्वजनिक गरेका थिए। त्यसै दिन संसदीय दलको बैठक आह्वान गरिएको हो।

थापाले सरकारका विवादित निर्णय र गतिविधिको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै नभई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत लिनुपर्ने बताएका थिए। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदीय दलको बैठकमा बोलाएर आवश्यक निर्देशन दिन रास्वपालाई आग्रहसमेत गरेका थिए।

सरकारका पछिल्ला गतिविधिप्रति प्रमुख प्रतिपक्षी दलले प्रश्न उठाइरहेका बेला बोलाइएको काँग्रेस संसदीय दलको बैठकलाई महत्त्वका साथ हेरिएको छ। 

0 Comments