२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जटिल प्रसूति समस्या देखिएकी रुकुम पूर्वकी महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

पुथा उत्तरगंगाकी गर्भवती महिलालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

अ अ+ अ-

काठमाडौँ । रुकुम पूर्वमा जटिल प्रसूति समस्या देखिएकी एक महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका-५ निवासी महिलालाई शुक्रबार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो।

नेपाली सेनाका अनुसार महिलामा जटिल प्रसूति समस्या देखिएपछि तत्काल थप उपचार आवश्यक भएकाले हवाई उद्धार गरिएको हो।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उनलाई अस्पताल पुर्‍याइएको सेनाले जनाएको छ।

दुर्गम क्षेत्रमा जटिल प्रसूति समस्या देखिएका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ।

नेपाली सेनाले सरकारी कार्यक्रमअन्तर्गत उपलब्ध गराएको हवाई साधनबाट महिलालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्‍याएको हो।

0 Comments