काठमाडौँ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले उपलब्ध गराउने २० लाख डलर नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
उक्त सहायता भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र तत्काल उद्धारका लागि उपलब्ध गराइनेछ।