११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान उत्पादनमा वृद्धि

अ+ अ-

भीमदत्तनगर । गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ ।

धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर र कैलालीको एक लाख ४६ हजार ५३७ हेक्टर क्षेत्रफलमध्ये एक लाख १९ हजार ७४६ हेक्टरमा धानखेती गरिँदै आएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा कैलालीमा कूल ३७ हजार ५०० मेट्रिकटन र कञ्चनपुरमा १६ हजार ९३६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोकुलप्रसाद बोहराले जानकारी दिए । उक्त परिमाण अघिल्लो आर्थिक वर्षको भन्दा १० प्रतिशतले बढी हो । कञ्चनपुर र कैलालीमा धान उत्पादनमा वृद्धि हुँदै गएकाले सुदूरपश्चिम प्रदेशलाई धानमा आत्मनिर्भर बनाउन सकिने बोहरा बताउछन् । प्रदेशमा सबैभन्दा बढी कैलालीमा ७१ हजार २५० हेक्टर तथा कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टरमा धानखेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस