११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार सहजीकरण गर्दै बोर्ड

अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई गतिशील बनाउन बजार निर्मातालाई पूँजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले गत कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु गरिसकेकाले धितोपत्र बजारमा बजार निर्मातालाई प्रवेश गराउन लागिएको बोर्डले जनाएको छ ।

बोर्डले आज विज्ञप्तिमार्फत बजार निर्मातालाई प्रवेश गराउन आवश्यक तयारी भइरहेको उल्लेख गरेको छ । बोर्डको चालू आर्थिक वर्षकोे नीति तथा कार्यक्रममा समेत धितोपत्रको खरीद तथा बिक्री दुवै मूल्य अङ्कित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरीद तथा बिक्री गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । सोहीअनुसार बजार निर्माता वा डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोवार गर्न तथा धितोपत्रको प्रत्याभूतसमेत गर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई पूँजी बजारको गतिशील विकासमा सहयोग पुग्ने बोर्डको विश्वास लिएकोछ ।रासस

प्रतिक्रिया दिनुहोस