११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाही

अ+ अ-

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजको रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३ औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले समाज गलत बाटोमा हिडिरहेकाले सबै मिलेर समाजको बाटोलाई सही रुपमा हिडाउन पत्रकारहरुको साथ आवश्यक रहेको बताए ।

मुख्यमन्त्री शाहीले समाजमा अहिले सुशासन पाउन नसकिएकाले समाजमा धेरै अप्रिय घटना हुने गरेको बताए । ‘हामी सबैभित्र राम्रो र सकारात्मक सोचको आवश्यकता रहेको छ’ उनले भने, ‘हरेक व्यक्तिले समाजमा कसरी राम्रो बन्ने, समाजमा राम्रो छाप कसरी छाड्ने र कसरी राम्रो व्यवहार देखाउने भन्नेबारे प्रतिस्पर्धा गर्न आवश्यक छ ।’व्यवहार र परिचयले जीवनशैली र काम गर्ने तरिका सकारात्मक राख्न जरुरी रहेको उनले बताए ।

१५ वर्षमुनिका बालबालिकाको मस्तिष्क कस्तो बनाउने र कस्तो शिक्षा दिँदा कर्णाली समृद्ध बनाउन सकिन्छ भन्ने अध्ययन गरेर पाठ्यक्रम बनाउने सरकारको तयारी रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस