स्थानीय तहले नटेरेपछि संघीय मन्त्रालय गुहार्यो कृषि मन्त्रालयले
काठमाडौँ । स्थानीय तहले अटेरी गरेर खर्च विवरण नपठाएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयले २६ समुदाय व्यवस्थित सिंचित...