६५० बढी रिक्त अधिकृत पद पदपुर्तिका लागि लोक सेवा पठाईँदै
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) रिक्त पदमा पदपुर्तिको माग गर्दै लोक सेवामा पठाउँदै छ । सामान्य प्रशासन विशेष स्रोतका अनुशार मंगलबार(आज) विभिन्न सेवा समूहका...