आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ। तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम...