शाखा-महाशाखा प्रमुख र प्रदेश लेखा नियन्त्रकले साप्ताहिक प्रगति विवरण दिनुपर्ने
काठमाडौँ । बजेट कार्यान्वयन र समग्र वित्त अनुशासनलाइ प्रभावकारी बनाउने उद्देश्यले प्रदेश नं १ स्थित आर्थिक मामिला तथा योजना मन्त्रालय विराटनगरले महाशाखा प्रमुख, शाखा प्रमुख र प्रदेश लेखा नियन्त्रकसँग साप्ताहिक...