डोटीका तीन विद्यालयलाई सात लाख बराबरको शैक्षिक सामग्री सहयोग
डोटी । सामुदायिक विकास केन्द्र डोटीले डोटीका तीन सामुदायिक विद्यालयलाई शैक्षिक सामग्रीको रुपमा सात लाख बराबरको सामग्री सहयोग गरेको छ । गुड नेर्भर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास रियोजना...