ऊर्जा मन्त्री घिसिङ र हितेन्द्रदेव शाक्यबीच भेट, नतिजा देखाउने गरी काम गर्न निर्देशन
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेका हितेन्द्रदेव शाक्यले ऊर्जा मन्त्री कुलमान घिसिङलाई आज भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न निर्देशन दिए । जल...