सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले...