२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षितिज थेबे केन्द्रीय सदस्यको उम्मेदवार हुने, युवा संघले पठायो महाधिवेशन प्रतिनिधिको सूची 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि राष्ट्रिय युवा संघबाट छानिएका ७ जना प्रतिनिधिको नाम अहिलेसम्म सार्वजनिक भएको छैन । 

तर उनीहरूको निर्णय भएर संगठन विभागमा दर्ता भइसकेको विभागका एक सदस्यले बताए ।

युवा संघबाट अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षद्धय महाराज गुरुङ, विनय शाह र महासचिव महेश चौलागाईँ खुलातर्फबाट छनौट भएका छन् ।

महिलाबाट सचिव निशा लिम्बु र सचिवालय सदस्य निरुपमा राई र पञ्चमी रेग्मी प्रतिनिधि छनौट भएका छन् ।

एक जना प्रतिनिधिको सदस्यताको अवधिको विवाद निस्केका कारण सार्वजनिक नगरिएको स्रोतले जनाएको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबे एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने लगभग निश्चित रहेको छ ।