सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले हारेसँगै विराटनगर पनि प्लेअफमा
काठमाडौँ । आफ्नो अपराजित यात्रा कायम राख्दै चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि...