प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
काठमाडौँ । आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन...