‘उज्यालो नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोग पुग्यो कुलमानको टिम
काठमाडौँ । दल दर्ताका लागि तीन महिनाअघि नै निर्वाचन आयोगमा पेश भएको ‘उज्यालो नेपाल पार्टी’ लाई ऊर्जा मन्त्री कुलमान घिसिङले स्वामित्व लिने भएका छन् । यसअघि ज्ञानबहादुर तामाङ अध्यक्ष रहने...