केन्द्रीय कारागारबाट भागेका कैदी काठमाडौँको नयाँ बसपार्कबाट पक्राउ
काठमाडौँ । प्रहरीले जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदीलाई पक्राउ गरेको छ । झापा दमक ९ घर भएका २२ वर्षीय पर्वत भट्टराईलाई नयाँ बसपार्क गेट नजिकबाट...