कानून सुधार तथा प्रविधि नियमनमा सहकार्य विस्तारबारे मन्त्री गौतम र राजदूत तोरुबीच छलफल
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा राजदूत माएदाले...