तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी सञ्चालनमा ल्यायो, औषधिमा २५ प्रतिशतसम्म छुट
काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यसहित सुलभ फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले सार्वजनिक सेवा पहुँच विस्तार गर्ने योजनाअन्तर्गत उक्त औषधि पसल सुरु गरेको...