काँग्रेस आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकियो, निर्णय आजै आउने सम्भावना
काठमाडौँ । नेपाली काँग्रेसको वैधानिकतासम्बन्धी विवादमा दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतमा जारी बहस समाप्त भएसँगै आजै निर्णय आउने सम्भावना छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त...