नर्सहरूले आन्दोलन नरोक्ने
काठमाडौँ। सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका नर्सहरूले आन्दोलन नरोक्ने भएका छन्। नेपाल नर्सिङ संघले देशभरका नर्सहरूलाई आन्दोलनमा होमिन आह्वान गरेसँगै आन्दोलनमा उत्रिएका नर्सहरूले आन्दोलन नरोक्ने भएका हुन् ।...