‘प्रचण्ड’ले भने : ‘अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच छैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको भन्दै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।...