जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गर्न मन्त्री घिसिङको आग्रह
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत् नियमन आयोगलाई...