२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता-कर्मचारीको सम्पत्ति छानबिन पार्टीकै एजेन्डा बनाउन धनराज गुरुङको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले ०४६ सालयता लाभको पदमा पुगेका सबै नेता-कर्मचारीको सम्पत्ति छानबिन गर्न न्यायिक समिति गठन गर्ने प्रस्तावलाई पार्टीले एजेन्डा बनाएर जानुपर्ने प्रस्ताव पेश गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा उपसभापति गुरुङले सो प्रस्ताव पेश गरेका हुन् ।

बैठकमा उनले उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने विषय केन्द्रीय समितिको बैठकमा प्रस्तावका रूपमा ल्याउनुपर्ने बताएका हुन् ।

गुरुङले २०८० साल चैत २३ गते प्रतिनिधिसभामा पनि यो प्रस्ताव दर्ता गरेका थिए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि यो विषयले थप चर्चा पाएको छ ।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएपछि यो मुद्दा नेपाली पार्टीले नै एजेन्डा बनाएर लानुपर्ने तर्क गुरुङको छ ।

केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ ।